FAQs Complain Problems

सूचना! सूचना!! सूचना!!!

सूचना! सूचना!! सूचना!!!

मिति २०७८/१०/०५ गते यस दुप्चेश्वर गाउँपालिकाको पुरक गाउँसभा हुने भएको हुदाँ मिति २०७८/१०/०५ गते यस गाउँपालिकाबाट प्रदान गरिने सेवा स्थागित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति गाउँपालिका क्षमाप्रार्थी छ ।

आर्थिक वर्ष:

जानकारी