माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम:
दुप्चेश्वर गाउँपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई साखा ले पोषण सप्ताह को उपलक्ष्यमा आयोजित माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम मिति २०७५/०२/०६ मा सम्पन्न भएको छ।सो कार्यक्रम मा ७ बिद्यालयको तर्फ बाट १४ जना बिधार्थी को सहभागिता रहेको थियो।सो कार्यक्रम को नतिजा तपसिल बमोजिम को रहेको छ।
तपसिल
प्रथम स्थान- सुनिता तामाड (माफ्ले मा.बि)
दोश्रो स्थान- सानुमाया तामाड (सरस्वोती मा. बि)
तेश्रो स्थान- रिदम तामाड (महादेव मा.बि )
चौथो स्थान - का किरण तामाड (रुक्मिणी मा. बि)
|