FAQs Complain Problems

दुप्चेश्वर गाउँपालिका (स्वास्थ्य साखा): माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम

माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम:

दुप्चेश्वर गाउँपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई साखा ले पोषण सप्ताह को उपलक्ष्यमा  आयोजित माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम मिति २०७५/०२/०६ मा सम्पन्न भएको छ।सो कार्यक्रम मा ७ बिद्यालयको तर्फ बाट १४ जना बिधार्थी को सहभागिता रहेको थियो।सो कार्यक्रम को नतिजा तपसिल बमोजिम को रहेको छ।

तपसिल

प्रथम स्थान- सुनिता तामाड (माफ्ले मा.बि)

दोश्रो स्थान- सानुमाया तामाड (सरस्वोती मा. बि)

तेश्रो स्थान- रिदम तामाड (महादेव मा.बि )

चौथो स्थान - का किरण तामाड (रुक्मिणी मा. बि)

आर्थिक वर्ष: