FAQs Complain Problems

सूचना तथा समाचार

आ. व २०७४-२०७५ को जिन्सी मैज्दातको बार्षिक विवरण

गैह्र सरकारी संघसंस्थाहरुबाट आ.व. २०७५/७६ को लागि कार्यक्रम पेश गर्ने बारेको सुचना |

आ. व. २०७५/७६ को लागि कार्यक्रम पश गर्ने बारेको सुचना |

दुप्चेश्वर गाउँपालिका (स्वास्थ्य साखा): माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम

, , ,

माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम:

दुप्चेश्वर गाउँपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई साखा ले पोषण सप्ताह को उपलक्ष्यमा  आयोजित माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम मिति २०७५/०२/०६ मा सम्पन्न भएको छ।सो कार्यक्रम मा ७ बिद्यालयको तर्फ बाट १४ जना बिधार्थी को सहभागिता रहेको थियो।सो कार्यक्रम को नतिजा तपसिल बमोजिम को रहेको छ।

तपसिल

प्रथम स्थान- सुनिता तामाड (माफ्ले मा.बि)

दोश्रो स्थान- सानुमाया तामाड (सरस्वोती मा. बि)

तेश्रो स्थान- रिदम तामाड (महादेव मा.बि )

चौथो स्थान - का किरण तामाड (रुक्मिणी मा. बि)

दुप्चेश्वर गाउँपालिका (स्वास्थ्य साखा): वक्तृत्वकला प्रतियोगिता सम्बन्धमा

वक्तृत्वकला प्रतियोगिता सम्बन्धमा

दुप्चेश्वर गाउँपालिका (स्वास्थ्य साखा): बिद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाउने सम्बन्धमा

बिद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाउने सम्बन्धमा

दुप्चेश्वर गाउँपालिकाको बोलपत्रआहानको सूचना संशोधनसम्बन्धी सूचना

दुप्चेश्वर गाउँपालिकाको बोलपत्रआहानको सूचना संशोधनसम्बन्धी सूचना

कर्मचारी आवशयकता सम्बन्धी सूचना

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

दुप्चेश्वर गाउँ कार्यपालिकाको कार्यालय, समुन्द्रटार, नुवाकोट वा अन्तर्गत रहेका साविक स्थानीय निकायका कर्मचारीहरुको विवरण

बैठकमा उपस्थित हुने सम्वन्धमा ।

स्वास्थ्य संस्थाहरुले विवरण उपलव्ध गराउने सम्बन्धमा

Pages

जानकारी

//