FAQs Complain Problems

सूचना तथा समाचार

राजश्व परामर्श समितिको सूचना ।

सेवा करारमा लिने सम्बन्धी सूचना ।

अपिल

कर्मचारी पोशाक सम्बन्धमा ।

दादुरा रुवेला खोप अभियान सम्बन्धमा ।

, ,

बोलत्र स्वीकृत गर्ने आशयको सूचना

बोलत्र स्वीकृत गर्ने आशयको सूचना

सूचना प्रकाशन मिति: २०७६/११/१६

 

सूचना ! सूचना !! सूचना !!!

सूचना ! सूचना !! सूचना !!!

समय थप गरिएको सम्बन्धमा ।

सबै वडा कार्यालय

दुप्चेश्वर गा.पा

सूचना ! सूचना !! सूचना !!!

सुचना !                सुचना !!                      सुचना !!!

 

न्यूनतम रोजगारीमा संलगन हुन फारम भरेको बेरोजगार व्यक्तिहरुलाई नपुग कागजात पेश गर्ने सबन्धी अत्यन्त जरुरी सुचना!

 

न्यूनतम १०० दिन रोजगारीमा खाटाउने र मापदण्ड पुगेकालाई निर्वाह भत्ता वितरण गर्ने प्रयोजनका लागी रोजगार व्यवस्थापन सूचना प्रणाली (EMIS) मा अद्यावधिक गर्नु पर्ने हुदा फारममा सम्पूर्ण विवरण नभएमा Software ले accept नगर्ने भएकोले यस गाँउपालिकाको रोजगार सेवा केन्द्रमा प्राप्त फारमहरुमा धेरै निवेदकहरुले आवश्यक विवरण नभरेको पाइएकोले यो सुचना प्रकाशित भएको मितिले  १५  दिनभित्र सम्पूर्ण फारम भर्नुहुने बेरोजगार व्यक्तिहरुले पारिवरिक विवरण (सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि र एक प्रति फोटो, परिवारका सबै सदस्यको नाम, जन्म मिति, नागरिकता नं, फोन नं र बार्षिक पारिवारिक आय ) लगायतका आवश्यक कागजात दुप्चेश्वर गाँउपालिकाको सम्बन्धित वडा कार्यालय वा  रोजगार सेवा केन्द्रमा उपस्थित भई पेश गर्नु हुन अनुरोध छ । यदि आवश्यक विवरण नभरेको खण्डमा (EMIS) मा Online दर्ता नहुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ । थप जानकारीका लागी रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिने छ ।      

                                                                                                    मन्जु श्रेष्ठ 

                                                                                               रोजगार संयोजक  

                                                                                          सम्पर्क न. ९८४९७३६६६६

Pages

जानकारी

//